दुर्लभ अन्तरे

दुर्लभ अन्तरे

@durlavantare

Events

2

News

1

Claps

0

समाजबादी फोरम र लिम्बुवानबीच एकता हुदै

काठमाडौं : संघीय समाजवादी फोरम नेपाल र खगेन्द्र माखिम अध्यक्ष रहेको संघीय लिम्बूवान पार्टी नेपालबीच एकता हुँदैछ । फोरमले शनिबार बिज्ञप्ति जारी गरेर आइतबार पार्टी एकता हुने जानकारी दिएको छ । भोली एक बजे हुने एकता कार्यक्रममा अध्यक्ष माखिम सहित लिम्बुवानका नेताहरु फोरममा समाहित हुने भएका छन् । माखिमले दुवै पार्टीको नीति, सिद्धान्त र एजेण्डा मिल्ने भएकाले एकता गर्न लागिएको बताए । पूर्वी नेपालको दश वटा जिल्लामा संघीय लिम्बूवान पार्टी सक्रिय छ ।

उभौलीमा चर्चित तीन रार्इ कलाकारको साकेला गीत सार्वजनिक

उभौलीमा चर्चित तीन रार्इ कलाकारको साकेला गीत सार्वजनिक (भिडियोसहित)http://nayapage.com/?manoranjan=%E0%A4%95%E0%A5%81%E0%A4%A8-%E0%A4%95%E0%A4%B2%E0%A4%BE%E0%A4%95%E0%A4%BE%E0%A4%B0%E0%A4%B2%E0%A5%87-%E0%A4%95%E0%A4%B9%E0%A4%BE%E0%A4%81-%E0%A4%AE%E0%A4%A4%E0%A4%A6%E0%A4%BE%E0%A4%A8-%E0%A4%97