निर्वाचन अपडेट , कहाँँ कुन पार्टीले जित्यो ?
डम्मर बुढा मगर, बुर्तिबाङ्ग, जेष्ठ २ गते । निसीखोला गाँउपालीकोको वडा नम्बर ३ मा बिजयी भएपश्चात राष्ट्रिय जनमोर्चाले बिजयी जुलुस निकालेको छ । गाउपालीका को वडा नस्३ मा राष्ट्रिय जनमोर्चाका नेता जुनबिक्रम शाही अध्यक्ष पदमा बिजय हुनु भएको हो । उहँँ लगाएत राष्ट्रिय जनमोर्चाको पुरै प्यानलको जित भएको जनाइएको छ ।