२३ वर्षपछि चिनियाँ राष्‍ट्रपति नेपालमा [लाइभ अपडेट]

चिनियाँ राष्ट्रपति सी चिनफिङ दुईदिने राजकीय भ्रमणमा शनिबार काठमाडौं आउँदैछन्। उनी दक्षिण एसियाको शक्तिशाली मुलुक भारतको अनौपचारिक भ्रमण सकेर नेपाल आउन लागेका हुन्। हामी सी भ्रमणको छिनछिनको लाइभ अपडेट तपाईँलाई दिनेछौँ।

avatar gorkhasandesh