चिनियाँ राष्‍ट्रपति सी चिनफिङ नेपालमा (LIVE)

चिनियाँ राष्ट्रपति सी चिनफिङ दुईदिने राजकीय भ्रमणमा शनिबार काठमाडौं आउँदैछन्। उनी दक्षिण एसियाको शक्तिशाली मुलुक भारतको अनौपचारिक भ्रमण सकेर नेपाल आउन लागेका हुन्। हामी तपाईँलाई सी भ्रमणको लाइभ अपडेट दिनेछौँ।

avatar AnnapurnaPost