माेरङकाे जहदा गाउँपालिकाकाे मतगणना सम्पन्न भएकाे छ । वडा नं. १, ३, ४, ५ र ७ मा वडाध्यक्षसहित संघीय समाजवादी फाेरमले सिंगो प्यानल विजयी भएकाे हाे । यस्ताे छ अन्तिम मत परिणाम ;- अध्यक्ष संघीय समाजवादी

माेरङकाे जहदा गाउँपालिकाकाे मतगणना सम्पन्न भएकाे छ । वडा नं. १, ३, ४, ५ र ७ मा वडाध्यक्षसहित संघीय समाजवादी फाेरमले सिंगो प्यानल विजयी भएकाे हाे । यस्ताे छ अन्तिम मत परिणाम ;- अध्यक्ष संघीय समाजवादी फाेरम (कैशाल प्रसाद मण्डल गनगाँई)- ५०४९ विजयी का‌ंग्रेस (जितेन्द्र प्रसाद साह)- ३६५९ उपाध्यक्ष संघीय समाजवादी फाेरम (शालाे साह)- ४४०० विजयी का‌ंग्रेस (अनिता हस्दा सतार)- ३५५८

avatar narendra123