पथरी शनिश्चरे नगरपालिका मत परिणाम लाइभ अपडेट

प्रदेश नम्बर १ मा रहेको पथरी शनिश्चरे नगरपालिकाको मत परिणामको लाइभ अपडेट यहाँ हेर्न सक्नु हुनेछ । १० वटा वडा रहेको पथरी शनिश्चरेमा कुल मत ४० हजार १ सय २८ मध्येमा २८ हजार १ सय ४३ मत खसेको छ । यो खसेको मतको ७०.१३ प्रतिशत हो । वडा स्तरमा मत तथ्यांक खसेको मत । कुल मत । खसेको मत % १. ४१५२ मत । ६०५५ मत । ६८.५७ % २. २८२१ मत । ३९१२ मत । ७२.११% ३. २८६६ मत । ४०८२ मत । ७०.२१% ४. ३०२७ मत । ४४९२ मत । ६७.३९% ५. २६९८ मत । ३७७३ मत । ७१.५०% ६. २९४३ मत । ४१६४ मत । ७०.६७% ७. २०२९ मत । २८७७ मत । ७०.५२% ८. २३३२ मत । ३२७६ मत । ७१.१८% ९. २६४८ मत । ३७३६ मत । ७०.८८% १०. २६२७ मत । ३७६१ मत । ६९.८५%

avatar tvnepali