LIVE - नेपाल VS केन्या
आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत कीर्तिपुर मैदानमा नेपाल र केन्याबीच खेल सुरु भएको छ। केन्या ले टस जितेर बलिङ रोजेको छ। नेपाली टोलीबाट ज्ञानेन्द्र मल्ल र सुनिल धमलापहिलो रोजाइमा परेका छन्। आजको खेलमा कप्तान पारस खड्का नखेल्ने भएपछि नेपाली टिमको कप्तानी ज्ञानेन्द्र मल्लले सम्हालेका छन्