कतारमा २२ औं विश्व आदिवासी दिवस सम्पन्न

“पहिचान र अधिकार सहितको संघीयता आदिवासी जनजातिको अडान, अपुरो र अधुरो संविधान संसोधनको लागि हाम्रो साझा अभियान भन्ने नाराका साथ नेपाल प्रवासी आदिवासी जनजाति महासंघ शाखा कतारले २२औं विश्व आदिवासी दिवस कार्यक्रम सम्पन्न गरेको छ ।

avatar onlinekathmandupost