अचेत अवस्थामा भेटिएकी महिलाको ज्यान गयो

स्याङ्जाको वालिङ–२ भकुण्डेमा बुधबार दिउँसो अचेत अवस्थामा भेटिएकी महिलाको उपचारका क्रममा ज्यान गएको छ ।

avatar onlinekathmandupost