सरकार विरुद्ध अविश्वासको प्रस्ताव
व्यवस्थापिका–संसद्को बैठक शुक्रबार २ बजेसम्मका लागि स्थगित भएको छ । प्रमुख दलहरुको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा गरे पहिले आश्रित विधेयकमा छलफल गर्न सकिने बारे छलफल भएको नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले जानकारी दिए