अपाङ्गता भएका व्यक्तिहरूको २४औँ अन्तराष्ट्रिय दिवस (24th International Day of Persons with Disabilities)
Every year, Dec 03 is marked as international day of persons with disabilities. National Federation of the Disabled, in association with various organizations and Nepal government, organizes a formal event to mark this day. We are bringing live updates to you from that event. अपाङ्गता भएका व्यक्तिहरूको २४औँ अन्तर्राष्ट्रिय दिवस, मूल आयोजक समितिको आयोजना र राष्ट्रिय अपाङ्ग महासँघ नेपालको समन्वयमा भृकुटीमण्डपमा आयोजना गरेको औपचारीक कार्यक्रमबाट प्रत्यक्ष अपडेट गरिरहेका छौँ।